Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

सिलगढी, डोटी

मिति २०७६/०९/०१ देखी २८ गतेसम्मको राहदानी आएको सूचना

3 महिना अगाडी

2076-10-27


राहदानी आएको सूचना  

यस जिल्ला प्रशासन कार्यालय डोटीमा  मिति २०७६/०९/०१ देखी २०७६/०९/२८ गते सम्म राहदानी बनाउन फाराम भर्नु भएकाहरुको राहदानी विभागबाट बनेर आइसकेकोले राहदानी लिनका लागी राष्ट्रिय वाणिज्य बैंक डोटीको अर्धकट्टी भौचरको प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी लिई स्वयं/निकटतम व्याक्ति आउनु हुन जानकारी गराइन्छ । स्वयं व्याक्ति बाहेकको हकमा राहदानी वाहकको मन्जुरीनामा अनिवार्य गरिएको छ ।