रु १०००।-
आवस्यक जांचबुझ सकेको भोलिपल्ट
१. रित पूर्वकको निवेदन
२. ४ प्रति विधान
३.प्रारम्भिक भेलाको निर्णय
४ पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
५. सम्बन्धित महा/नगरपालिकाको सिफारिश पत्र
६ सस्थापक सदस्यहरुको फोन नं. सहितको नामावली
७. उपरोक्त कागजात पेश भएपछि संस्थाको विधान अध्ययन गरी संस्थाको नाम र विधान रुजू भएपछि सस्थापकहरुको चालचलन बुझ्न प्रहरी प्रतिवेदनको लागि पठाइनेछ ।
८. संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता सम्बन्धित निकायको प्रतिक्रिया लिइनेछ ।
९।संस्था दर्ताको समयमा संस्थापकहरु स्वयं सक्कल नागरिकता सहित कार्यालयमा उपस्थित भई सनाखत गर्नुपर्नेछ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी
Powered By: ProActive Developers