रु ५००।-
प्रकृया पुरा भएमा सोही दिन
१. तोकिएको निवेदन फाराम
२. साधारण सभाले लेखा परिक्षक नियुक्त गरेको र लेखा परिक्षण प्रतिवेदन पारित/अनुमोदन गरेको समेतको निर्णयको प्रमाणित प्रतिलिपी
३. लेखा परीक्षणको प्रतिवेदन
४. वार्षिक प्रगति विवरण
५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत
६ सस्थाको PAN दर्ता प्रमाण पत्र
७. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपि
८. कार्य क्षेत्रसँग सम्बन्धित महा/नगरपालिका/ गाउँ पालिकाको सिफारिस पत्र
९. संस्था दर्ता प्रमाण पत्रको नक्कल
१० वर्तमान कार्य समितीको पदाधिकारीहरुको फोन न. ठेगाना सहितको विवरण Soft copy /hard copy)
११. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र
१२. NGO/INGOs साथै सरकारी निकायसँग अनुदान सहयोग लिएको भए सम्झौता पत्रहरु
१३. बालगृह संचालन मापदण्ड २०६९ अनुसार सञ्चालन भएको स्थलगत अनुगमन प्रतिवेदन सहितको सम्बन्धित स्थानीय तहको सिफारिस
१४. शाखा र कार्य क्षेत्र विस्तारको लागि सम्बन्धित जिल्लाको स्थानीय अधिकारीले दिएको अनुमति पत्र ।
१५. कार्यक्रम गरेको स्थानको न.पा./गा.पा.को सिफारिश पत्र
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी
Powered By: ProActive Developers