Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक सेवा वडापत्र


नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय डोटी

नागरिक बडापत्र (Citizen Charter)

क्र.

सं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कैफियत

शान्ति सुरक्षा सम्बन्धी

१.

निवेदन वा जानकारी

कोठा नं. ९

शान्ति सुरक्षा सम्बन्धी निवेदन वा जानकारी

तुरुन्त

निवेदन भए रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

अदालतको कार्यक्षेत्र वा अन्य अधिकार क्षेत्रको निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमै जानुपर्नेछ ।

नागरिकता सम्बन्धी

२.

वंशज नेपाली नागरिकता

कोठा नं. १२

१. अनुसूची १ को फाराममा न.पा. वा गा.वि.स.को सिफारिस ।

२. बाबुको ना.प्र. र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि ।

३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत ।

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु ।

५. एस.एल.सी.उत्तीर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जन्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्म दर्ता)

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः-

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाणपुर्जा ।

३. नक्शा पास प्रमाणपत्र

४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण

प्रमाण पुगेमा उसै दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.१

वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)

कोठा नं. १२

१. अनुसूची ३ को फाराममा न.पा. वा गा.वि.स.को सिफारिस ।

२. पतिको ना.प्र.को प्रतिलिपि ।

३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमणको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण . (यसको नमूना  फाराम डाउनलोडमा हेर्नुहोस)

५. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र ।

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

प्रमाण पुगेकोमा उसै दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.२

कर्मचारी परिवारका लागि

कोठा नं. १२

१. अनुसूची १ (वंशज) अथवा अनुसूची ३ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम ।

२. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।

३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र ।

४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि),

५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत ।

प्रमाण पुगेकोमा उसै दिन

रु १० को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.३

वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

कोठा नं. १२

१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा.वि.स/न.पा.बाट सिफारिस भएको ।

२. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण ।

३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र ।

४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।

प्रमाण पुगेकोमा उसै दिन

रु १५।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

नाबालिक परिचयपत्र

 

नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी

कोठा नं. ९

१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस

२. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि

३. बाबु र आमाको विवाह दर्ता प्रमाण

४. बाबु र आमासंगको नाता प्रमाण

५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि

६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण

७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस

८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो

९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

- रु १०।– को टिकट

- प्रतिलिपिका लागि रु १५ को टिकट दस्तुर लाग्नेछ ।

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

विवरण संशोधन

 

नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी

कोठा नं. ९

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र

४. शैक्षिक संस्थाको सिफारिश पत्र

५. सम्बन्धित गा.वि.स./न.पा. को सिफारिसपत्र

६. परीक्षा नियन्त्रण कार्यालय/क्षेत्रीय शिक्षा निर्देशानलयमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

४.१

मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/

कुनै व्यहोरा प्रमाणित सम्बन्धी

कोठा नं.९

१. व्यहोरा खुलेको निवेदन

२. गा.वि.स./न.पा. को फोटो प्रमाणित सिफारिसपत्र

३. नागरिकता/ नाबालिक प्रमाणको फोटोकपि र फोटो २ प्रति

प्रक्रिया पुगेपछि/ तुरुन्तै

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

साविकको नाता प्रमाणितको प्रतिलिपि

 

साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धी

कोठा नं. ९

१. नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिनुपर्नेछ ।

सोहि दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

कार्यालयमा अभिलेख नभेटिएमा सम्बन्धित स्थानीय निकायबाट त्यस्तो प्रमाणपत्र लिनु पर्नेछ ।

राहदानी सम्बन्धीः-

 

राहदानी

कोठा नं. १७

१. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः-

क. ना.प्र.को सक्कल र प्रतिलिपि २ प्रति ।

ख. २ प्रति पासपोर्ट साइजको फोटो ।

ग. राहदानी हराएको हकमा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन ।

घ. केरमेट भएको वा म्याद सकिएको भए त्यस्तो सक्कलै राहदानी ।

ङ. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण

च. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता ।

छ. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।

राहदानी विभागबाट प्राप्त हुनासाथ

- सामान्य प्रक्रियाको लागि रु ५०००।–

 

- द्रुत राहदानीको लागि राहदानी विभागमानै रु १००००।– राजश्व बुझाउनु पर्नेछ

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

अन्यत्र जिल्लाबाट बसाई सरी आएको भए नागरिकताको अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ

६.२

नाबालिक परिचयपत्रको आधारमा राहदानी

कोठा नं. १७

१. राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः-

क. सक्कल नाबालिक परिचयपत्र र सो को २ प्रति प्रतिलिपि ।

ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि ।

ग. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि ।

घ. नाबालिकको हकमा अभिभावकको पत्र ।

ङ. २ प्रति पासपोर्ट साइजको फोटो ।

च. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण

राहदानी विभागबाट प्राप्त हुनासाथ

- सामान्य प्रक्रियाको लागि रु ५०००।–

 

- द्रुत राहदानीको लागि राहदानी विभागमानै रु १००००।– राजश्व बुझाउनु पर्नेछ

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

हराएको केरमेट भएको हकमा यस कार्यालयबाट  राहदानी बनाउँदा रु १००००।- र राहदानी विभागबाट बनाउँदा रु १५०००।- राजश्व बुझाउनु पर्नेछ ।

६.३

राहदानीमा संशेधन गर्नुपर्ने अवस्था

कोठा नं. १२

जन्ममिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सोको प्रतिलिपि पेश गरी स्वयम्ले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।

सोहि दिन राहदानी विभागमा सिफारिस गरिने

नियमानुसार

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

"

 

 

हातहतियार इजाजत सम्बन्धी

 

हातहतियार इजाजत

कोठा नं. ८

१. निवेदन

२. नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. गा.वि.स./न.पा.को सिफारिस

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

नयाँ हातहतियार लिन वा नामसारी गर्न जिल्ला सुरक्षा समितिको निर्णय आवश्यक हुनेछ ।

९.१

हातहतियार नामसारी सम्बन्धी

कोठा नं. ८

१. निवेदन, ना.प्र.प.को नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज

२. हकदार भएमा नाता खुल्ने प्रमाण

"

"

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

९.२

हातहतियार नवीकरण सम्बन्धी कोठा नं. ८

१. सम्बन्धी व्यक्तिको निवेदन र सक्कल इजाजत पत्र

"

"

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

९.३

हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी कोठा नं. ८

१. निवेदन

२. ना.प्र.प.को नक्कल र झुत्रो वा इजाजत नम्बर खुल्ने प्रमाण

"

"

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

९.४

विष्फोटक पदार्थ कोठा नं. ८

१. निवेदन

२. संस्था/प्रतिष्ठानको आधिकारिकता

३. अन्य विषय नियमावली बमोजिम

"

"

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

संस्थापत्रपत्रिका तथा छापाखाना सम्बन्धी

 

१०

संस्था दर्ता सम्बन्धी

कोठा नं. ८

१. रितपूर्वकको निवेन

२. तदर्थ भेलाको निर्णय

३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरुको दस्तखत (विधानको नमूना डाउनलोडमा हेर्नुहोस)

४. प्रवन्ध समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्र र व्यक्तिगत विवरण

६. जिल्ला विकास समितिको सिफारिसपत्र

प्रक्रिया पुगेपछि

रु १०००।-

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१०.१

संस्था नवीकरण

कोठा नं. ८

१. रितपूर्वकको निवेदन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. लेखापरीक्षणको प्रतिवेदन

४. लेखापरीक्षकको अडिटर्स इजाजत पत्र

५. वार्षिक प्रगति विवरण

६. कार्यक्षेत्र सँग सम्बन्धित जि.वि.स.को सिफारिस पत्र

७. संस्था दर्ता प्रमाणपत्रको सक्कल

८. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि

प्रक्रिया पुगेपछि

नियमानुसार

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१०.२

संस्थाको विधान संशोधन

कोठा नं. ८

१. रितपूर्वकको निवेन

२. तोकिएको फाराममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई साधारणसभाको कम्तिमा दुईतिहाई वहुमतको निर्णयको प्रतिलिपि

३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको व्यवस्था र संशोधन गर्नुपर्ने कारण)

४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि

प्रक्रिया पुगेपछि

नलाग्ने

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

संस्था दर्ताको प्रकृया, निवेदन र विधानको नमूना कार्यालयको वेव साइटको डाउनलोडमा राखिएको छ ।

१०.३

संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी

कोठा नं. ८

१. रितपूर्वकको निवेन

२. कार्यसमितिको निर्णयको प्रतिलिपि

३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट र प्रत्येक पानाको रु ३।– का दरको टिकट

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१०.४

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

कोठा नं. ८

१. मूल कार्यसमितिको सिफारिस तथा जिल्ला शाखाको निवेदन

२. संस्थाको कार्य समितिको निर्णय

३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि

४. जिल्ला शाखाका पदाधिकारीहरुको नागरिकता तथा व्यक्तिगत विवरण

५. जि.वि.स.को सिफारिस

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

१०.५

पत्रपत्रिका दर्ता सम्बन्धी

कोठा नं. ८

१. प्रकाशक/सम्पादकको निवेदन र पत्रिकाको किसिम/साइज खुलाइएको हुनुपर्ने

२. प्रकाशक तथा सम्पादकको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि

३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रवन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नवीकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेतका कागजातहरुको प्रतिलिपि

४. सम्पादक हुन चाहिने योग्यता (स्नातक उत्तीर्ण/एस.एल.सी. उत्तीर्ण गरी १० वर्ष पत्रकारितामा संलग्न रहेको प्रमाण)

५. मुद्रकको सिफारिस र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले कर तिरेको प्रमाण

प्रक्रिया पुगेपछि

नियमानुसार

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

यसमा सूचना विभागबाट "नाम" को सम्बन्धमा स्वीकृती लिएर कार्यसम्पन्न हुनेछ

१०.६

छापाखाना संचालन सम्न्नधी इजाजत

कोठा नं. ८

१. निवेदन

२. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि

३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वा कम्पनीको भए छाप तथा स्थाका लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति

प्रक्रिया पुगेपछि

नियमानुसार

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

प्रमुख जिल्ला अधिकारी                              

मोबाइल ९८५८४३७७७७७                           

नोटिस बोर्ड न‌‌ः

फ्याक्सः ०९४४११२११

 

गृह मन्त्रालय

कन्ट्रोल ०१-४२११२०८

 

 

 

सेवा प्रदान गर्ने निकायको शाखा, कार्य र जिम्मेवार अधिकारीः

क्र.सं.

शाखाको नाम

जिम्मेवार पदाधिकारी

कैफियत

१.

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा

प्र.जि.अ. कल्पना घिमिरे नेपाल

ना.सु. तिलक नेपाली

ना.सु. मिन वाेहरा

का.स. दिपेन्द्र नगरकोटी

जिल्लाको समग्र सामान्य प्रशासन सञ्चालन, कर्मचारी प्रशासन, आन्तरिक व्यवस्थापन र शान्ति सुरक्षासम्बन्धी सम्पूर्ण कार्यहरू गर्ने, पत्राचार गर्ने र अभिलेख व्यवस्थापन गर्ने ।

२.

नागरिकता शाखा

प्र.अ. जित बहादुर राना

ना.सु. कैलाश वहादुर साउद

खरिदार निर्मल ढुङ्गाना

खरिदार धनिलाल प्रसाद यादव

क.अ. गाैतम बहादुर राेकाया

का.स. कृष्ण नेपाली

वंशज तथा जन्मको आधारमा नागरिकता प्रदान गर्ने, अंगिकृत नागरिकताको हकमा आवश्यक प्रक्रिया पूरा गरी पेश गर्ने र सोको अभिलेख राख्ने ।

3.

नागरिकता प्रतिलिपी शाखा

प्र.अ. जित बहादुर राना

ना.सु. कैलाश वहादुर साउद

खरिदार निर्मल ढुङ्गाना

खरिदार धनिलाल प्रसाद यादव

क.अ. गाैतम बहादुर राेकाया

का.स. कृष्ण नेपाली

नागरिकता, नाबालक परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउने, सोको अभिलेख राख्ने र अभिलेख भिडाउने ।

४.

राहदानी शाखा

प्र.अ. जित बहादुर राना

ना.सु. महेश मल्ल

का.स. 

राहदानी जारी गर्ने, सिफारीस गर्ने र अभिलेख राख्ने ।

५.

मुद्दा तथा ठाडो उजुरी शाखा

प्र.जि.अ. कल्पना घिमिरे नेपाल

खरिदार सुरेन्द्र प्रसाद जाेशी

का.स. दीपेन्द्र नगरकोटी

मुद्दा दर्ता र तत्पश्चातका सम्पूर्ण कार्यहरू, मुद्दा व्यवस्थापन, ठाडो उजुरी तथा गुनासा उपर कारवाहि र सिफारिस गर्ने र सोको अभिलेख राख्ने ।

६.

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र

प्र.जि.अ. कल्पना घिमिरे नेपाल

खरिदार महेश विष्ट

का.स. दीपेन्द्र नगरकोटी

प्रकोप व्यवस्थापन सम्बन्धी अभिलेखिकरण, जाहेरी, जिल्ला दैवी प्रकोप उद्वार समितिको बैठकमा पेश गर्ने विषयवस्तुको तयारी, निर्णय कार्यान्वयन र राहत वितरण सम्बन्धी कार्य तथा प्रतिवेदन गर्ने ।

७.

आन्तरिक व्यवस्थापन तथा जिन्सी शाखा

खरिदार सुरेन्द्र प्रसाद जोशी

का.स. रतना साउद

जिन्सी व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने ।

८.

आर्थिक प्रशासन शाखा

ले.पा. सतिस गुरुङ्ग

का.स. दिपेन्द्र नगरकोटी

आर्थिक प्रशासन सम्बन्धी कार्यहरू गर्ने ।

पछिल्लो अपडेट गरिएको : 2083-01-06 14:49:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी .