Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

न्यून व्यान्डविथ Invert Color A- A A+

कोठा नं. सहितको नागरिक वडापत्र 2076-06-01

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय डोटी

नागरिक बडापत्र (Citizen Charter)

क्र.

सं.

सेवा सुविधाहरुको विवरण

आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्ने अधिकारी

कैफियत

शान्ति सुरक्षा सम्बन्धी

१.

निवेदन वा जानकारी

कोठा नं. 201

शान्ति सुरक्षा सम्बन्धी निवेदन वा जानकारी

तुरुन्त

निवेदन भए रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

अदालतको कार्यक्षेत्र वा अन्य अधिकार क्षेत्रको निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमै जानुपर्नेछ ।

नागरिकता सम्बन्धी

२.

वंशज नेपाली नागरिकता

कोठा नं. 12

१. अनुसूची १ को फाराममा न.पा. वा गा.वि.स.को सिफारिस ।

२. बाबुको ना.प्र. र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि ।

३. पिता वा पतिको ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत ।

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने प्रमाणहरु ।

५. एस.एल.सी.उत्तीर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जन्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्म दर्ता)

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाणः-

१. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराईको प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाणपुर्जा ।

३. नक्शा पास प्रमाणपत्र

४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण

प्रमाण पुगेमा उसै दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.१

वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)

कोठा नं. 12

१. अनुसूची ३ को फाराममा न.पा. वा गा.वि.स.को सिफारिस ।

२. पतिको ना.प्र.को प्रतिलिपि ।

३. विवाह दर्ता प्रमाणपत्र र नाता प्रमणको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण . (यसको नमूना  फाराम डाउनलोडमा हेर्नुहोस)

५. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र ।

६. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)

प्रमाण पुगेकोमा उसै दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.२

कर्मचारी परिवारका लागि

कोठा नं. 12

१. अनुसूची १ (वंशज) अथवा अनुसूची ३ (वैवाहिक अंगीकृत) प्रमाणित सिफारिस फाराम ।

२. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण ।

३. सम्बन्धित कार्यालयबाट सिफारिस गरेको पत्र ।

४. फोटो २ प्रति (वंशज), ३ प्रति (वैवाहिक अंगीकृतका लागि),

५. पिता/पति, बाबु/आमाको ना.प्र.सहित सनाखत ।

प्रमाण पुगेकोमा उसै दिन

रु १० को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

२.३

वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि

कोठा नं. 12

१. ढाँचा अनुसारको अनुसूची फाराम प्रमाणित गरी गा.वि.स/न.पा.बाट सिफारिस भएको ।

२. सक्कल वा झुत्रो नागरिकता वा ना.प्र.प.नम्बर वा जारी मिति खुलेको प्रमाण ।

३. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.प. लिएका व्यक्तिको हकमा बसाईसराई प्रमाण पत्र, जग्गाधनी पुर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र ।

४. नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।

प्रमाण पुगेकोमा उसै दिन

रु १५।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

 

नाबालिक परिचयपत्र

 

नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी

कोठा नं.9

१. तोकिएको ढाँचा बमोजिमको निवेदन फाराम र सिफारिस

२. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि

३. बाबु र आमाको विवाह दर्ता प्रमाण

४. बाबु र आमासंगको नाता प्रमाण

५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि

६. बसाइ सराइ आउनेको हकमा बसाइ सराइको प्रमाण र स्थायी बसोवासको प्रमाण

७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस

८. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो

९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिस सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन

- रु १०।– को टिकट

- प्रतिलिपिका लागि रु १५ को टिकट दस्तुर लाग्नेछ ।

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

विवरण संशोधन

 

नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी

कोठा नं. 9

१. निवेदन

२. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि

३. नेपालबाट एस.एल.सी. वा सो सरहको उमेर खुलेको प्रमाणपत्र

४. शैक्षिक संस्थाको सिफारिश पत्र

५. सम्बन्धित गा.वि.स./न.पा. को सिफारिसपत्र

६. परीक्षा नियन्त्रण कार्यालय/क्षेत्रीय शिक्षा निर्देशानलयमा व्यहोरा सच्याउन सिफारिस गर्नुपर्दा एस.एल.सी. उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।

प्रक्रिया पुगेपछि

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

४.१

मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/

कुनै व्यहोरा प्रमाणित सम्बन्धी

कोठा नं. 9

१. व्यहोरा खुलेको निवेदन

२. गा.वि.स./न.पा. को फोटो प्रमाणित सिफारिसपत्र

३. नागरिकता/ नाबालिक प्रमाणको फोटोकपि र फोटो २ प्रति

प्रक्रिया पुगेपछि/ तुरुन्तै

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

 

साविकको नाता प्रमाणितको प्रतिलिपि

 

साविकमा जारी भएका नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि सम्बन्धी

कोठा नं. 9

१. नाता प्रमाणित प्रमाणपत्रको नम्बर र मिति खुलाई सरोकारवालाले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित निवेदन दिनुपर्नेछ ।

सोहि दिन

रु १०।– को टिकट

सहायक प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

कार्यालयमा अभिलेख नभेटिएमा सम्बन्धित स्थानीय निकायबाट त्यस्तो प्रमाणपत्र लिनु पर्नेछ ।

राहदानी सम्बन्धीः-

 

राहदानी

कोठा नं. 17

नयाँ राहदानीको हकमाः

क. ना.प्र.को सक्कल ।

ख. राष्ट्रिय परिचयपत्र ।

ग. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण

घ. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता ।

ड. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिस समेत ।

राहदानी नविरकणको हकमाः

क. नयाँ राहदानी लिन आवश्यक सबै कागजातहरू ।

ख. केरमेट भएको वा म्याद सकिएको भए त्यस्तो सक्कलै राहदानी ।

राहदानी विभागबाट प्राप्त हुनासाथ

- सामान्य प्रक्रियाको लागि रु ५०००।–

 

- हराएको/च्यात्तिएको हकमा‍ रु १००००।– राजश्व बुझाउनु पर्नेछ

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

अन्यत्र जिल्लाबाट बसाई सरी आएको भए नागरिकताको अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ

६.२

नाबालिक परिचयपत्रको आधारमा राहदानी

कोठा नं. 17

क. सक्कल नाबालिक परिचयपत्र ।

ख. बाबु वा आमाको ना.प्र.प. को सक्कल ।

ग. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि ।

च. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण

राहदानी विभागबाट प्राप्त हुनासाथ

- सामान्य प्रक्रियाको लागि रु ५०००।–

 

- द्रुत राहदानीको लागि राहदानी विभागमानै रु १००००।– राजश्व बुझाउनु पर्नेछ

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

हराएको केरमेट भएको हकमा यस कार्यालयबाट  राहदानी बनाउँदा रु १००००।- र राहदानी विभागबाट बनाउँदा रु १५०००।- राजश्व बुझाउनु पर्नेछ ।

६.३

राहदानीमा संशेधन गर्नुपर्ने अवस्था

कोठा नं. 17

जन्ममिति, नाम, थर, ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी, र सोको प्रतिलिपि पेश गरी स्वयम्ले यो बारेमा संशोधन गरी पाउँ भनी निवेदन दिने ।

सोहि दिन राहदानी विभागमा सिफारिस गरिने

नियमानुसार

स.प्र.जि.अ./ प्र.अ.

शाखा हेर्ने ना.सु.

प्र.जि.अ.

"

 

 
 

सेवा प्रदान गर्ने निकायको शाखा, कार्य र जिम्मेवार अधिकारीः

 

क्र.सं.

शाखाको नाम

जिम्मेवार पदाधिकारी

कैफियत

१.

स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा

प्र.जि.अ. कल्पना घिमिरे नेपाल

स.प्र.जि.अ. -

प्र.अ. जित बहादुर राना

ना.सु. तिलक नेपाली

ना.सु. मिन बहादुर बोहरा

का.स. दिपेन्द्र नगरकोटी

  • जिल्लाको समग्र सामान्य प्रशासन सञ्चालन, कर्मचारी प्रशासन, आन्तरिक व्यवस्थापन र शान्ति सुरक्षासम्बन्धी सम्पूर्ण कार्यहरू गर्ने, पत्राचार गर्ने र अभिलेख व्यवस्थापन गर्ने ।

२.

नागरिकता तथा प्रतिलिपी शाखा

प्र.अ. जित बहादुर राना

ना.सु. कैलाश सिं साउँद

खरिदार: निर्मल ढुङ्गाना

खरिदार: धनिलाल प्रसाद यादव

क.अ. गौतम रोकाया

का.स. कृष्ण नेपाली 

  • वंशज तथा जन्मको आधारमा नागरिकता प्रदान गर्ने, अंगिकृत नागरिकताको हकमा आवश्यक प्रक्रिया पूरा गरी पेश गर्ने र सोको अभिलेख राख्ने ।
  • नागरिकता, नाबालक परिचयपत्रको प्रतिलिपी उपलब्ध गराउने, सोको अभिलेख राख्ने र अभिलेख भिडाउने ।

३.

राहदानी शाखा

स.प्र.जि.अ. -

खरिदार महेश मल्ल

  • राहदानी जारी गर्ने, सिफारीस गर्ने र अभिलेख राख्ने ।

४.

मुद्दा तथा ठाडो उजुरी शाखा

प्र.जि.अ. कल्पना घिमिरे नेपाल

ना.सु. सुरेन्द्र प्रसाद जोशी

का.स. -

  • मुद्दा दर्ता र तत्पश्चातका सम्पूर्ण कार्यहरू, मुद्दा व्यवस्थापन, ठाडो उजुरी तथा गुनासा उपर कारवाहि र सिफारिस गर्ने र सोको अभिलेख राख्ने ।

५.

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र

प्र.जि.अ.कल्पना घिमिरे नेपाल

ना.सु. सुरेन्द्र प्रसाद जोशी

  • प्रकोप व्यवस्थापन सम्बन्धी अभिलेखिकरण, जाहेरी, जिल्ला दैवी प्रकोप उद्वार समितिको बैठकमा पेश गर्ने विषयवस्तुको तयारी, निर्णय कार्यान्वयन र राहत वितरण सम्बन्धी कार्य तथा प्रतिवेदन गर्ने ।

६.

आन्तरिक व्यवस्थापन तथा जिन्सी शाखा

ना.सु. सुरेन्द्र प्रसाद जोशी

  • जिन्सी व्यवस्थापनसम्बन्धी कार्यहरू गर्ने ।

७.

आर्थिक प्रशासन शाखा

लेखापाल सतिस गुरुङ्ग

  • आर्थिक प्रशासन सम्बन्धी कार्यहरू गर्ने ।


पछिल्लो अपडेट गरिएको : 2083-01-06 14:49:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी .