मधेशी आदिवासी जनजाती दलितको प्रमाणपत्र/ कुनै व्यहोरा प्रमाणित सम्बन्धी
शुल्क
रु १०।– को टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि/ तुरुन्तै
कागजातहरु
१. व्यहोरा खुलेको निवेदन
२. सम्वन्धित वडाको फोटो प्रमाणित सिफारिसपत्र
३. नागरिकता/ नाबालक प्रमाण-पत्रको फोटोकपि र फोटो २ प्रति
