Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

न्यून व्यान्डविथ Invert Color A- A A+

शुल्क

- नयाँ राहदानी र नविकरण प्रक्रियाको लागि रु ५०००।–

- हराएको, च्यातिएको तथा विगारेको  प्रक्रियाको लागि रु १००००।–



लाग्ने समय

राहदानी विभागबाट प्राप्त हुनासाथ ।

कागजातहरु

क) नेपाली नागरिकता प्रमाण पत्रको सक्कल, राष्ट्रिय परिचयपत्र वा परिचयपत्रको नम्वर देखिने कागजात र ।

ख) नावालकको हकमा नावालक परिचय पत्रको सक्कल र नावालकको आमाबुबाको नागरिकता र विवह दर्ता ।

ग) पहिले यन्त्रवाचक राहदानी लिएको भए सोको सक्कल  ।

घ) हराएको राहदानीको नम्वर तथा प्रतिलिपि नभएमा विभागबाट विवरण लिई सो देखिने कागजात ।

ङ) विवाहित महिला निवेदकले पतिको थर कायम गरी राहदानी लिन चाहेमा विवहादर्ता प्रमाण पत्रको सक्कल  ।

च) पतिको नामथर हटाउनु पर्ने भएका सम्वन्ध विच्छेद प्रमाण  ।

छ) शैक्षिक प्रमाण पत्र अनुसार नाम र जन्म मिति कायम गर्नु पर्ने भए सोको सक्कल ।



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
महेश मल्ल -

राहदानी शाखा
(कोठा नं - १७)

पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:22:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी .