Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

न्यून व्यान्डविथ Invert Color A- A A+

नाबालिक परिचयपत्रको आधारमा राहदानी

शुल्क

१० बर्ष भन्दा मुनिका नावालकका लागि आधा दस्तुर लाग्नेछ । 



लाग्ने समय

राहदानी विभागबाट प्राप्त हुनासाथ

कागजातहरु

क. सक्कल नाबालिक परिचयपत्र ।

ख. बाबु वा आमाको ना.प्र.प. को प्रतिलिपि ।

ग. बाबु वा आमाको विवाह दर्ताको प्रतिलिपि ।

ङ. २ प्रति पासपोर्ट साइजको फोटो ।

च. बसाइ सरी आएकाको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोवास खुल्ने जग्गाधनी/घरबासको प्रमाण ।



प्रक्रियाहरु

जिम्मेवार कर्मचारी/शाखा
महेश मल्ल -

राहदानी शाखा
(कोठा नं - १७)

पछिल्लो अपडेट गरिएको : 2083-01-16 15:22:45

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी .