संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी
शुल्क
रु १०।– को टिकट र प्रत्येक पानाको
रु ३।– का दरको टिकट
लाग्ने समय
प्रक्रिया पुगेपछि सोहिदिन
कागजातहरु
१. रितपूर्वकको निवेदन
२. कार्यसमितिको निर्णयको प्रतिलिपि
३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण
