Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

न्यून व्यान्डविथ Invert Color A- A A+

एकिकृत घुम्ती शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको ।

2076-02-05

2076-02-05


एकिकृत घुम्ती शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको ।

यस जिल्ला प्रशासन कार्यालय, डोटीको आयोजना तथा बडिकेदार गाउँपालिकाको सहयोगमा मिति २०७६/०२/०१ देखि २०७६/०२/०३ सम्म बडिकेदार गाउँपालिकामा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलको नेतृत्वमा चलेको उक्त शिविरमा महिला 509 जना, पुरुष 386 जना गरी कूल 895 जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा 785 जनाले फोटो सहितको मतदाता नामावली सम्बन्धी सेवा प्रदान गरिएको थियो ।  

पछिल्लो अपडेट गरिएको : 2078-08-15 16:14:38

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी

Powered By: ProActive Developers