Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

एकिकृत घुम्ती शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको ।

2076-01-15

2076-01-15


एकिकृत घुम्ती शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको ।

यस जिल्ला प्रशासन कार्यालय, डोटीको आयोजना तथा जोरायल गाउँपालिकाको सहयोगमा मिति २०७६/०१/१० देखि २०७६/०१/१२ सम्म जोरायल गाउँपालिकामा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलको नेतृत्वमा चलेको उक्त शिविरमा महिला 475 जना, पुरुष 352 जना गरी कूल 827 जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा 827 जनाले फोटो सहितको मतदाता नामावली, 60 जनाले कृषि सेवा तथा परामर्श, १३३ जनाले पशु सेवा तथा परामर्श, 69 जनाले स्‍वास्थ्य परिक्षण सेवा लिएका थिए ।

पछिल्लो अपडेट गरिएको : 2083-03-10 09:16:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी .