2076-08-05
2076-08-05
राहदानी आएको सूचना
यस जिल्ला प्रशासन कार्यालय डोटीमा मिति २०७६/०५/०३ देखी २०७६/०६/३० गते सम्म राहदानी बनाउन फाराम भर्नु भएकाहरुको राहदानी विभागबाट बनेर आइसकेकोले राहदानी लिनका लागी राष्ट्रिय वाणिज्य बैंक डोटीको अर्धकट्टी भौचरको प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी लिई स्वयं/निकटतम व्याक्ति आउनु हुन जानकारी गराइन्छ । स्वयं व्याक्ति बाहेकको हकमा राहदानी वाहकको मन्जुरीनामा अनिवार्य गरिएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, डोटी
Powered By: ProActive Developers