Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

सिलगढी, डोटी

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, डोटी

सिलगढी, डोटी

राहदानी आएको सूचना

7 महिना अगाडी

2076-09-06


राहदानी आएको सूचना  

यस जिल्ला प्रशासन कार्यालय डोटीमा  मिति २०७६/०७/०१ देखी २०७६/०७/२९ गते सम्म राहदानी बनाउन फाराम भर्नु भएकाहरुको राहदानी विभागबाट बनेर आइसकेकोले राहदानी लिनका लागी राष्ट्रिय वाणिज्य बैंक डोटीको अर्धकट्टी भौचरको प्रतिलिपी र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी लिई स्वयं/निकटतम व्याक्ति आउनु हुन जानकारी गराइन्छ । स्वयं व्याक्ति बाहेकको हकमा राहदानी वाहकको मन्जुरीनामा अनिवार्य गरिएको छ ।